दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

गोपाल आचार्य/ताकम ताकम २ मंसिर ।म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् । साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको हो । दिवंगत बुवा … Continue reading दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग